20.6 C
Nepal
शनिवार, जनवरी 24, 2026
20.6 C
Nepal
शनिवार, जनवरी 24, 2026
More

    भारतमा पटाका युनिटमा बिस्फोटमा परि मृत्यु हुनेको संख्या ११ पुग्यो

    एजेन्सीः मध्य भारतमा पटाका उत्पादन गर्ने एकाइमा भएको बिस्फोटमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।

    एजेन्सीः मध्य भारतमा पटाका उत्पादन गर्ने एकाइमा भएको बिस्फोटमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।

    मध्य प्रदेश राज्यको हरदा जिल्लामा रहेको एकाइमा भएको बिस्फोटमा कुल ९० जना घाइते भएका प्रहरी अधिकारीले बताएका छन्। कम्तीमा २५ जना गम्भीर घाइते भएका छन्।

    आगलागीले नजिकैका घरहरू जलाएको र करिव सय घरमा रहेका स्थानीय बासिन्दाहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ।

    यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

    Loading spinner

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest article